सुनुवाइ समितिमा रहने सांसदको नाम ३ दिनभित्र बुझाउन सभामुखको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १४:१८:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/kayra_bebastha_I6WpFRXB2J_7JNlEPvLXD.png)
२४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सांसदको नाम ३ दिनभित्र बुझाउन दलहरुसँग आग्रह गरेका छन् ।
आइतबार बसेको कार्य व्यवस्था समितिको बैठकमा यस्तो आग्रह गरेका हुन् । उनले यसअघि हिउँदे अधिवेशन कायम रहेकै बेला पनि आग्रह गरेका थिए । तर दलहरुले बेवास्ता गर्दै आइरहेका छन् । उनले गएको चैत महिनाभित्र नाम दिन आग्रह गरेका थिए ।
बेवास्ताबीच सभामुख घिमिरेले आज फेरि दलका प्रमुख सचेतकहरु सहभागी बैठकमा आग्रह दोहोर्याएका छन् । सुनुवाई समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सांसद सदस्य रहने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार