तीन इन्स्योरेन्स कम्पनीको शेयर कारोबार बन्द
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १४:३३:३३
२४ वैशाख, काठमाडौं । मर्जरपछि एकीकृत कारोबारको तयारीमा रहेका प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार बन्द भएको छ ।
मर्जपछि यही वैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्दैछ । एकीकृत कारोबार सुरु हुने भएपछि २ दिन यसै साताको पहिलो र दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष धितोपत्र बाेर्डकाे अनुरोधमा शेयर कारोबार बन्द गरिएकाे हाे ।
धितोपत्रमा दर्ता गराएका संगठित संस्था एवं एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ को (२) बमोजिम मर्जरपश्चात शेयर मिलान, धितोपत्र पुनः सूचीकरण तथा अभौतिकीकरण प्रयोजनका लागि ३ जीवन बीमा कम्पनीले शेयर कारोबार गर्ने जनाइएकाे छ ।मंगलबारदेखि सुचारु हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार