कानुनमन्त्री गुरुङद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश सदनमा पेस
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १७:१८:९
२४ वैशाख, काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ तथा अनुसन्धान अध्यादेश २०८०’ सदनमा पेस भएको छ । आइतबारदेखि सुरु भएको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेस गरेका हुन् ।
यही वैशाख १५ मा हिउँदे अधिवेशन अन्त्य भएपछि सरकारको सिफारिसमा राष्ट्रपति राचन्द्र पौडेलद्वारा जारी अध्यादेशलाई दफावार छलफल र पारितका लागि पेस गरिएको हो ।
मिटरब्याज पीडितहरुले मिटरब्याजीमाथि तत्काल कारवाहीको मार्गै काठमाडौंमा धर्ना संघर्ष चर्काउँदै लगेपछि माग सम्बोधन गर्न र मिटरब्याजसम्बन्धी तथ्य संकलन तथा उजुरी लिन आयोग गठन गरी तत्काल काम सुरु गरी माग सम्बोधन गर्न संसद बन्द भएको अवस्थामा अध्यादेश ल्याइएको थियो ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रलाई उकास्नेबारे सरकारले लिएको बजेट नीति तथा योजनाबारे सदनलाई जानकारी दिइरहेका छन् । बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार