प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:१३:२३
२५ वैशाख, काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।
३४७ कित्ता शेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार १४.१२ अंकले घटेर २७३४ अंकमा रोकियो नेप्से, कारोबार रकम भने ७ करोड बढ्यो
कात्तिक २८, २०८१ बुधबार
रकमसँगै ११ अंकले घट्यो नेप्से: १ करोड ६७ लाख ८७ हजार कित्ता शेयर किनबेच भए
कात्तिक २७, २०८१ मंगलबार
२२.१४ अंकले बढेर २७६० मा रोकियो नेप्सेः ११ अर्ब ३१ करोडको कारोबार, १४३ कम्पनीले कमाए
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार