बैठकमा बोल्न नदिएपछि नाङ्गिए स्वतन्त्र सांसद सिंह

नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:५४:१५

२५ वैशाख, काठमाडाैं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई बोल्न नदिएको भन्दै बैठकमा उनले शरीरमा लगाएको कपडा फुकालेर आक्रोश पोखेका छन् ।
उनले बैठकमा सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै अर्धनग्न भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।
सिंहको व्यवहारको अन्य सांसदहरुले आपत्ति जनाएका थिए । केहीबेर बैठक हलमा होहल्ला समेत चलेको थियो ।
सभामुखको चेतावनीपछि सिंहले सर्ट र भेष्ट लगाएका थिए । अहिले संसद बैठक सूचारु भएको छ । सभामुखले दिएका एक मिनेटको शून्य समयमा समसायिक विषय र घटनाक्रमबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार