लोक सेवा आयोगको डाटा सुरक्षित राख्न नसक्नेलाई कारबाही गर्न माग
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १२:१३:३७
२६ वैशाख, काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आवेदकहरुको डाटा सुरक्षा गर्न नसक्ने लोक सेवा आयोगका कर्मचारीमाथि कारवाही गर्न माग गरेका छन् ।
बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले लोक सेवा आयोगको डाटा हराएको घटनामा जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरिन् । लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै ४ लाख आवेदकको डाटा हराएपछि आयोगले आवेदकहरुसँग पुनः आवेदन आह्वान गरेको छ ।
जारी प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले विश्वमा प्रविधिले फड्को मरिरहँदा हाम्रो सरकारले भने केही लाख आवेदनको डाटा पनि सुरक्षित राख्न नसकेको भनी आलोचना गरिन् ।
‘लोक सेवा आयोगजस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, डाटा रिकभर गर्न नसक्नु र आन्तिममा आएर पुनः फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो ?’ उनले प्रश्न गरिन् । डाटा रिकभर हुने नदेखिएको भन्दै उनले सुरक्षाको जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न माग गरिनु । साथै आयोगले लिने परीक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न पनि माग गरिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार