प्रनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १२:४८:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/debrajjj_BeGGDSlc6G_D6Xhw4B80g.png)
२६ वैशाख, काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा सहभागी हुन जानुपर्ने भएकाले बैठक आधा घण्टाका लागि स्थगित गरिएको सूचना बैठकमा दिएका छन् ।
जारी राष्ट्रियसभा बैठकमा सांसदहरुले अर्थमन्त्री महतले पेस गरेका ‘आगामी बजेटको सिद्धान्त र प्राथमिकता’सम्बन्धी प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिन उनी त्यता लागेका छन् ।
यसअघि मन्त्री महत बैठकमा उपस्थित नहुँदा संसद नियमावलीको उल्लंघन भएको भन्दै सांसदहरुले प्रश्न उठाएर विराेध जनाएकाे परिप्रेक्ष्यमा मंगलबार सभामुख घिमिरेले महतको अनुपस्थिति रहेने समयसम्म बैठक स्थगित गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार