द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १६:१५:५०
२६ वैशाख, मुम्बई । सुदिप्तो सेनद्वारा निर्देशित फिल्म ‘द केरल स्टोरी’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ । फिल्मले केरलामा युवतीहरुले धर्म परिवर्तन गरेको विषयलाई उठान गरिएको छ । अहिले यो फिल्मका क्रु सदस्यलाई ज्यानको धम्की आउन थालेको छ ।
निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका सदस्यलाई घर बाहिर एक्लै नहिँड्न धम्की दिएका हुन् । निर्देशकले धम्की दिनेले एक्लै हिँडेको अवस्थामा जुनसुकै बेला जे पनि हुने बताएको जनाएका छन् ।
सुदिप्तोले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरीले ती सदस्यलाई सुरक्षा प्रदान गरेको छ । यद्यपि यो मामलामा हालसम्म कसैले उजुरी दिएको छैन । फिल्ममा अदा शर्मा, योगिता बिहानी, सिद्धि इदनानी र सोनिया बालानीको अभिनय छ । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार