द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १६:१५:५०
२६ वैशाख, मुम्बई । सुदिप्तो सेनद्वारा निर्देशित फिल्म ‘द केरल स्टोरी’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ । फिल्मले केरलामा युवतीहरुले धर्म परिवर्तन गरेको विषयलाई उठान गरिएको छ । अहिले यो फिल्मका क्रु सदस्यलाई ज्यानको धम्की आउन थालेको छ ।
निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका सदस्यलाई घर बाहिर एक्लै नहिँड्न धम्की दिएका हुन् । निर्देशकले धम्की दिनेले एक्लै हिँडेको अवस्थामा जुनसुकै बेला जे पनि हुने बताएको जनाएका छन् ।
सुदिप्तोले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरीले ती सदस्यलाई सुरक्षा प्रदान गरेको छ । यद्यपि यो मामलामा हालसम्म कसैले उजुरी दिएको छैन । फिल्ममा अदा शर्मा, योगिता बिहानी, सिद्धि इदनानी र सोनिया बालानीको अभिनय छ । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार