निर्देशक राजामौली ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार ११:४२:१७
२८ वैशाख, मुम्बई । फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली आफ्नो लार्जर देन लाइफ फिल्मका कारण चर्चामा आइरहन्छन् । उनले दर्शकलाई ‘मख्खी’, ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्म दिइसकेका छन् ।
यी निर्देशक यतिबेला पौराणिक कथा ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा छन् । राजामौली १० भागमा ‘महाभारत’ बनाउने तयारीमा छन् । ‘मैल महाभारत बनाउँदा एक वर्षको समयावधि लाग्नेछ । जुन १० भागको हुनेछ । म अहिले महाभारत बनाउनका लागि केही न केही सिकिरहेको छु । महाभारत बनाउने मेरो सपना हो । त्यो सपना पुरा गर्नमा दृढ छु,’ उनले भनेका छन् ।
राजामौली फरक शैलीको महाभारत बनाउने सोचमा छन् । ‘महाभारतको कथा त्यही हुनेछ, तर यसका पात्रहरुको काम भने गम्भीर किसिमको हुनेछ । जुन चरित्रका लागि महाभारत लेख्नेछु, त्यो तपाईं हामीले पढेको चरित्र भन्दा फरक हुनेछ’, राजामौली भन्छन् । राजामौली हाल महेश बाबुका साथ नयाँ फिल्मको तयारीमा छन् । यो फिल्म हाल प्रि प्रोडक्सन चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार