निर्देशक राजामौली ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार ११:४२:१७
२८ वैशाख, मुम्बई । फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली आफ्नो लार्जर देन लाइफ फिल्मका कारण चर्चामा आइरहन्छन् । उनले दर्शकलाई ‘मख्खी’, ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्म दिइसकेका छन् ।
यी निर्देशक यतिबेला पौराणिक कथा ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा छन् । राजामौली १० भागमा ‘महाभारत’ बनाउने तयारीमा छन् । ‘मैल महाभारत बनाउँदा एक वर्षको समयावधि लाग्नेछ । जुन १० भागको हुनेछ । म अहिले महाभारत बनाउनका लागि केही न केही सिकिरहेको छु । महाभारत बनाउने मेरो सपना हो । त्यो सपना पुरा गर्नमा दृढ छु,’ उनले भनेका छन् ।
राजामौली फरक शैलीको महाभारत बनाउने सोचमा छन् । ‘महाभारतको कथा त्यही हुनेछ, तर यसका पात्रहरुको काम भने गम्भीर किसिमको हुनेछ । जुन चरित्रका लागि महाभारत लेख्नेछु, त्यो तपाईं हामीले पढेको चरित्र भन्दा फरक हुनेछ’, राजामौली भन्छन् । राजामौली हाल महेश बाबुका साथ नयाँ फिल्मको तयारीमा छन् । यो फिल्म हाल प्रि प्रोडक्सन चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार