गभर्नर अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग छलफल गर्दै
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार ११:५७:४६
२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग आज छलफल गर्दैछन् । गर्भनर अधिकारीले सिईओहरुसँग नक्सालस्थित मारियट होटलमा ‘लञ्च मिडिङ’ बोलाएको बताइएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षाको तयारी गरिरहेको बेला बोलाइएको ‘लञ्च मिटिङ’लाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्र बैंकले चाल आवको तेस्रो त्रैमासिक समीक्षामा केही नीतिगत परिवर्तन गर्ने तयारी गरिरहेको छ ।
मौद्रिक नीति समीक्षामा बैंकको निक्षेप र कर्जा ब्याज घटाउनुपर्ने दबाब राष्ट्र बैंकमाथि छ । अर्थमन्त्री प्रकाशशरण महतले संसदको दुवै सदनमा पेस गरेको ‘विनियोजन विधयेकका सिद्धान्त र प्राथमिता’ प्रस्तावमाथि छलफलमा भाग लिएका अधिकांश सांसदहरुले बैंकको ब्याजदर घटाएर ऋणीलाई सहुलियत दिनुपर्ने र घरजग्गाको कारोबारलाई खुला गर्दै लैजान सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो समीक्षा, नीतिगत दर र ब्याजदर करिडोर यथावत
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार