वायुसेवा निगमको नयाँ जहाज किन्ने प्रक्रिया थालियो
क्याप्टेन राईको संयोजकत्व ९ सदस्यीय उपसमिति गठन
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १२:५२:४२
२८ वैशाख, काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी)ले प्रस्ताव गरेको ३ वटा नयाँ जहाज किन्ने प्रक्रिया अघि बढाइएको छ । जहाज खरिदका लागि निगमले गत चैत २९ गते बनाएको जहाज खरिद सम्भावना अध्ययन उपसमिति गठनले दिएको प्रतिवेदनअनुरुप खरिद प्रक्रिया अघि बढाइएको हो ।
जहाज खरिदका लागि वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको छ ।
समितिलाई २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्न अख्तियारी दिइएको छ । प्रतिवेदन आएपनि जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने निगमले जनाएकाे छ । नयाँ जहाज आन्तरिक उडानका लागि खरिद गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार