परीक्षा केन्द्रअगाडि विज्ञापनका पर्चा बाँड्ने ५ दर्जन नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १४:५२:५१
२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी बलले परीक्षा केन्द्र भएको क्याम्पस अगाडि विज्ञापनका पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ । पर्चा बाँड्ने कलेजका विद्यार्थी, इन्ष्टिच्युट र विभिन्न कम्पनीका कर्मचारीहरू पक्राउ परेको महानगर प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जरिवाना तिराएर छोडिएको छ । काठमाडौं महानगरपालिकाले परीक्षा सञ्चालन भइरहेका केन्द्रहरूमा अनुगमनलाई तीव्र पारेको छ ।
अनुगमनका क्रममा थुप्रै युवा युवतीहरुलाई पर्चासहित नियन्त्रणमा लिइएको हो । उनीहरुलाई कारबाही अघि बढाएको बताइएको छ । महानगरले चालु आवदेखि परीक्षा केन्द्र अगाडि विज्ञापनसम्बन्धी विज्ञापन पर्चा बाँडन निषेध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार