समाजवादी प्रेस संगठन दाङको अध्यक्षमा सूर्य बिसी
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १६:१५:९
२९ वैशाख, दाङ । एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको जिल्ला अध्यक्षमा लेखक एवं पत्रकार सूर्य बिसी निर्वाचित भएका छन् । झण्डै दुई दशकदेखि साहित्य सिर्जना, शिक्षण र पत्रकारितामा रहेका बिसी यस अघि पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीको प्रेस संयोजक समेत थिए ।
बिहिबार घोराहीमा आयोजित भेलाले बिसीको नेतृत्वमा ११ सदस्सीय संस्थापक कमिटि निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा पुरन चौधरी र हरिकला बाँठा मगरलाई जिम्मेवारी दिएको छ भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महम्मद याकुब, सिर्जना चौधरी र खिमा घर्ति मगरलाई जिम्मेवारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार