धौलागिरी हिमालमा भेटियो सात महिना पछि लामाको शव
नेपालबहस संवाददाता
बैशाख ३०, २०८० शनिबार १४:२३:३१
३० बैशाख, म्याग्दी । विगत ७ महिनादेखि बेपत्ता भएकाको शव धौलागिरि हिमालमा फेला परेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरीमा ७ महिना पुरानो शव फेला परेको हो । सो फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ का २७ वर्षीय देव लामामा रहेको पुष्टी भएको छ ।
नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजनासहित इन्द्रसिंह शेरचनसहितको टोलीले उक्त शव फेला पारेको हो । उनीहरुले पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा सो शव फेला पारेका थिए ।
फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते धौलागिरि आधार शिविर पुगेका लामा अचानक आएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार