पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार ११:३०:७
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठेकेदार समेत रहेका रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको हो ।
शेर्पाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम ठगी गरेको पाइएको छ । सो ठगी कसुरमा अनुसन्धानका लागि पक्राउका लागि पुर्जी लिइएको हो । ठगी प्रकरण सार्वजनिक भएपछि प्रहरी हिरासतमा रहेका सानु भण्डारी लगायतलाई हिरासतमा गएर भेटेका थिए । भेटमा उनले आफ्नो र कांग्रेसका ‘ठूला’ नेताहरूको नाम नलिन सुझाएकाे आरोप छ ।
भण्डारीलाई शेर्पाले चैत १८ मा हिरासतबाट अलग एक कोठामा घन्टौं कुराकानी गरेको स्रोतको दाबी छ । भण्डारी चैत १२ गतेदेखि हिरासतमा छन् । शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । यही विषय उठाउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार