बलिउड अभिनेत्री परिणीति चोपडा र आपका नेता राघव चड्ढा बिच इंन्गेजमेन्ट
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १५:२:२०
३१ वैशाख, नयाँदिल्ली । आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित ‘बिकानेर हाउस’ उनीहरूको इन्गेजमेन्ट भएको हो । अभिनेत्री चोपडाले सो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन ।
इन्गेजमेन्टमा दिदी प्रियंका चोपडा शेयर गरेको अन्य तस्विरमा इन्गेजमेन्ट समारोहको क्रममा परिणीति र राघव गुरबानी कीर्तन सुन्न गुरुद्वारसमेत पुगेका थिए । यसैबर्षको अन्त्यमा दुवैजना बिबाह बन्धनमा बाँधिने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार