विराटनगरमा भ्रष्टाचारविरुद्ध युवाहरुले निकाले अर्धनग्न र्याली
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १७:३०:५४
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी र भ्रष्टाचारविरुद्ध विराटनगरका युवाहरूले आज अर्धनग्न भएर विरोध जुलुस निकालेका छन् । ट्राफिक चौकमा युवाहरू भेला भएर भ्रष्टाचारविरुध हाम्रो आवाज’ ब्यानरमा अर्धनग्न भएर विरोधमा उत्रिए ।
नक्कली भुटानी शरणार्थी र बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध उनीहरुले् ब्यानरसहित विरोध जनाए । राजनीतिक दल र प्रणाली नै नांगो भइसकेकाले सांकेतिकस्वरुप सरकारलाई खबरदारी गर्न अर्धनग्न भएर विरोध जनाएको उत्तम ढुंगलले बताए । प्रर्दशनकारीहरुले राज्यको ढिकुटी दोहन गरेर बंगला र महंगा गाडी किनेर मोजमस्ती गरेको बन्दै आक्रोश पोखे ।
उनीहरुले ‘लाखौँ पर्ने गाडी तिमीलाई कसले किन्दियो’, ‘काठमाडौंको घडेरी तिमीलाई कसले जोडिदियो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे । २०४६ साल पछि राजनैतिक दलको उच्च ओहदामा बसेका नेताहरूको सम्पत्ति छानबिन गनर् माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
गौशाला क्षेत्रका अतिक्रमण संरचनामा महानगरले चलायो डोजर
कात्तिक ३०, २०८१ शुक्रबार
दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार