बालकृष्ण खाणको भोलिदेखि सुरू गरिने
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १७:५२:५३
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको भोलिदेखि बयान हुने भएको छ ।
सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान सकेका कारण सोमबारदेखि खाणको बयान लिने भएको हो ।
खाणलाई आजै मात्र हिरासतमा थप ४ दिन राख्न जिल्ला अदालतले म्याद थप गरिदिएको छ । पक्राउ परेका अन्य ११ जनाको बयान भइसकेको बताइएको छ । गत चैत १२ यता खाणसहित १२ जना पक्राउ परेका छन् । अनुसन्धानका लागि खाणको मोवाइल प्रहरीको विज्ञान प्रयोगशालामा पठाइएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी करोडौं रुपैयाँ ठगी गरेको भनिएको गिरोहसँग खाणको बलियो सम्बन्ध पाइएपछि काठमाडौं प्रहरीले बिहीबार पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार