सीडीओ र जिल्ला प्रहरी प्रमुखलाई गृहमन्त्रीको कडा निर्देशन
नेपालबहस संवाददाता
बैशाख ३१, २०८० आइतबार १८:१६:३
३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिणम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
आइतबार भर्चुअल बैठकमार्फत उनले सीडीओ, प्रहरी प्रमुखहरुलाई कार्यशैली र कार्यपद्दतिमा गुणात्मक परिवर्तन गरी परिणाममा केन्द्रित भएर काम गर्न हुन निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले विपदको पूर्व तयारी, शान्ति सुरक्षाको स्थिति, मिटरब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिएका थिए ।
देशका सबै जिल्ला प्रशासन कार्यालयहरुले मिटरब्याजीविरुद्ध उजुरी दिन मिटरब्याज पीडितलाई आजसम्मको म्याद दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार