नक्कली भुटानी शरणार्थी छानबिनलाई प्रभावित बनाउन खोजिँदैछ : सांसद पौडेल
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १४:५०:२३
१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले गरिहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन प्रक्रियालाई प्रभावित तुल्याउने कोशिस भइरहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेल सदनमा उपस्थित सांसदहरुसँग छानबिनमा सहयोग पुर्याउन आग्रह गरे । उनले छानबिन प्रभावित हुने गरी सांसदहरुले विभिन्न काण्डका कुरा उचालेर सरकारको ध्यान अन्यत्रै मोड्ने कोशिस गरेको उनको भनाइ थियो । प्रकरणमा पक्राउ परेका अभियुक्तहरुमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने बताए ।
अर्का सांसद माधव सापकोटाले प्रकरणको निष्पक्ष छानबिन र छिट्टै निष्कर्षमा पुर्याउने गरी सरकारले काम गरिरहेको बेला विपक्षी सांसदहरुले विषयान्तर गराउने कोशिस भएको भन्दै आपत्ति जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार