भ्रष्टाचारविरुद्ध सडक प्रदर्शनले पुग्दैन, संसद आन्दोलन गरौं : ज्ञानेन्द्र शाही
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १५:४८:४५
१ जेठ, काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्ध सडक आन्दोलनले मात्र नपुग्ने भन्दै संसद आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले अहिले सडकमा भइरहेका भ्रष्टाचारविरुद्धको प्रदर्शनमा भ्रष्टाचारको आरोप लागेका आरोपीहरु नै सहभागी भएको बताउँदै चोरी गर्नेहरु नै चोर लखेट्ने कार्यमा संलग्न भएको बताए ।
उनले सडक आन्दोलने मात्र भ्रष्टाचार रोक्ने र भ्रष्टाचारीलाई कारवाही संभव नभएको धारणा राखे । भ्रष्टाचार रोक्न संदसबाट कडा कानुन बनाउन हरेक सांसद पार्टी, सिद्धान्त र विचारबाट माथि उठ्न तयार हुनुपर्ने बताए ।
‘हामी संसदमा रहेका माननीयहरु २०४६ सालपछि भ्रष्टाचार काण्ड छानबिन गर्न र भ्रष्टाचारीलाई कारवाही गर्न कडा कानून बनाउन तयार छौं, छौं भने हात उठाउनुस्’ उनले भने, ‘तयार हुदैनौं भने चोरले नै चोर आयो भन्दै लखेटेसरह अन्य केही हुँदैन ।’
उनले ओम्नी, महरा र गोकुल टेप काण्ड, वाइडबडी, चेज एयर, लाउडा, लडकु शिविर लगायत काण्डमाथि छानबिन गर्न शक्तिशाली आयोग गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार