पूर्वसांसद बस्नेतको निधनमा प्रतिनिधिसभामा मौनधारण, शोक प्रस्ताव पारित
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १६:२२:५९
१ जेठ, काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले पूर्वसांसद पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद बस्नेतको यही दिन निधन भएको थियो ।
निधनमा सभामुख देवराज घिमिरेले राखेको शोक प्रस्तावलाई सदनले पारित गरेको हो । सदनमा दिवंगत बस्नेतको आत्मको चीरशान्तिको कामना गर्दै सांसदहरुले उठेर एक मिनेट मौनधारण गरेका छन् ।
सोलुखुम्बुका कांग्रेसका पूर्वसभापति समेत रहेका बस्नेतकाे गएकाे वैशाख २९ गते काठमाडाैंकाे सिफल हाइटमा आफ्नै निवासमा निधन भएकाे थियाे । उनी २०६२/०६६ सम्म कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य रहेका थिए । उनले प्रजातन्त्रका लागि ९ वर्ष जेल जीवन पनि बिताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार