भ्रष्टाचारको हदम्याद हटाउन माग गर्दै सडक उत्रिएका नेविंघका नेता-कार्यकर्ता गिरफ्तार
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १६:५८:३१
१ जेठ, काठमाडौं । सरकारले भ्रष्टाचारका आरोपीलाई कानूनको दायरामा ल्याउन लागेकाे पाँच वर्षे हदम्याद व्यवस्थासहितको विधेयक खारेज गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सोमबार काठमाडौंमा आन्दोलनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडिबाट गिरफ्तार गरेको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेर नेविसंघका नेताहरु प्रेमिका रानामगर, धर्म शाही, हिक्मत शाही, मन्दिप शाहलाई गिरफ्तार गरेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिएका छन् ।
गिरफ्तार परेका विद्यार्थी नेताहरुलाई नयाँ बानेश्वर वृत्त, तीनकुने लगेको छ । गिरफ्तारका क्रममा भएको प्रहरीको बल प्रयोगबाट पक्राउ परेकामध्ये केही सख्त घाइते भएको जनाएका छन् ।
भ्रष्टाचार कसुरमा पाँच वर्षे हदम्यादसम्बन्धी विधेयक आज संसदमा टेवुल भएको छ । विधेयकमा पाँच वर्षभन्दा अगाडिको भ्रष्टाचारमा छानबिन गर्न नमिल्ने कानूनी व्यवस्थाका प्रावधान राखिएको छ ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु नेताहरुले भ्रष्टाचारको कुनै म्याद नहुने र एकचोटिको भ्रष्टाचारी सधैँभरिको अपराधी हुने तर्क गरेका छन् । विधेयकमा हतम्याद हटाउनुपर्ने उनीहरुको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण
कात्तिक ३०, २०८१ शुक्रबार
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
कात्तिक ३०, २०८१ शुक्रबार
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
कात्तिक ३०, २०८१ शुक्रबार
रक्षामन्त्री राईबाट सगरमाथा क्षेत्रमा तैनाथ गुल्मको निरीक्षण
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
न्यूजील्याण्डकी कान्छी सांसद हानाले संसदमा गरेको विरोधको विश्वभर चर्चा
कात्तिक ३०, २०८१ शुक्रबार