पूर्व सभासद आङटावा शेर्पाले जिल्ला प्रहरी परिसर काठमाडौंमा गरे आत्मसमर्पण
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १९:५३:३४
१ जेठ, काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बयान गराउन सरकारी वकिल कार्यालय पुगेका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
पूर्व गृहमन्त्री खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेका शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि फरार भएका थिए । उनी फरार भएपछि प्रहरीले खोजतलास गर्दै आएको थियो । त्यसपछि उनले अहिले साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसर्मपण गरेका हुन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछाप स्थायी घर भएका शेर्पा ठेकेदार पनि हुन् । सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटेर खाणको नाम नलिन उनले अनुरोध गरेका थिए । सो विषय बाहिरिएपछि उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार