कक्षा १२ को परीक्षामा काठमाडौंका १ केन्द्राध्यक्ष बर्खास्त, २ जनालाई सामान्य कारबाही
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १२:४:१८
२ जेठ, काठमाडौं । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने ३ केन्द्राध्यक्ष कारवाहीमा परेका छन् ।
एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । टेक्सास ई मावि, मित्रपार्क, काठमाडौँ केन्द्र, सोही क्षेत्रमा रहेको कैलाशकुट बहुमुखी क्याम्पस मित्रपार्क केन्द्राध्यक्ष, कुमारी आवासीय मावि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई कारवाही गरिएको हो ।
टेक्सास ई मावि केन्द्राध्यलाई बर्खास्त गरिएको छ भने अन्य २ केन्द्रका अध्यक्षलाक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ । ति केन्द्रहरुबाट मोबाइलमार्फत प्रश्न पत्र खिचेर बाहिर पठाउने र त्यहीबाट उत्तर लेखेर पठाउने गरेको समाचार सार्वजनिक भएको थियो ।
कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार