बहिर्गमित लडाकुलाई पैसा दिने सरकारको निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्चकाे आदेश
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:२८:९
२ जेठ, काठमाडौं । सरकारले दस वर्षे सशस्त्र द्वन्द्वमा सामेल भएर शान्ति प्रक्रियाका बेला बहिर्गमनमा परेका लाडकुलाई जनही २ लाख रुपैयाँ दिने गरी लिएको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । सरकारले रकम वितरणका लागि गरेको निर्णय कार्यान्वयनका लागि गहृमन्त्रालयले कार्यविधि बनाएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ज्ञानेन्द्र आरणसमेतले गएको वैशाख ३१ गते दायर रिट निवेदनमा सुनुवाई गर्दै सरकारले जारी गरेको कार्यविधि तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
रिटनिवेदक मागेबमोजिम अन्तरिम आदेश दिनेबारे छलफलका लागि रिटका पक्ष र दुवै पक्षलाई १५ दिनभित्र छलफलमा आउन पनि आदेश भएको छ । साथै रकम वितरण गर्नुका कारणबारे महान्यायधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित कारण पेस गर्न सरकारको नाममा आदेश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार