विराटनगरमा ३ तलमाथि हामफालेका युवकको मृत्यु

नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:५५:३६

२ जेठ, काठमाडौं । आइतबार साँझ विराटनगरको सेन्ट्रल मलको तेस्रो तल्लाबाट हाम फालेर गम्भीर घाइते भएका विराटनगरका–५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका न्यौपानेको कोशी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको माेरङ प्रहरीले जनाएको छ । मंगलबार कोशी अस्पतालमा पोष्टमार्टमपछि उनको मंगलबार अत्येष्टि गरिएको छ । हाम फाल्नुका कारणबारे भने विभिन्न अडकलबाजी चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहामारीले जोत्दै गरेको गोरु मरेपछि किसानको रुवाबासी
जेठ २१, २०८० आइतबार
एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
जेठ २०, २०८० शनिबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर महादेव
जेठ २३, २०८० मंगलबार
सञ्चार मन्त्रीसँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
जेठ २३, २०८० मंगलबार
आर्थिक चलखेलपछि चोरीको आरोपमा पक्राउ परेका सुन व्यवसायी राति छुटे
जेठ २३, २०८० मंगलबार
बलात्कार गरेको आरोपमा एकजना पक्राउ
जेठ २३, २०८० मंगलबार
भ्यू टावरबाट देखिएको माडी उपत्यका
जेठ २३, २०८० मंगलबार