सचेतनामूलक कार्टुन प्रदर्शनी [ फोटा फिचर ]
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १५:२६:४४
३ जेठ, काठमाडौं । कार्टुनिस्ट क्लब अफ नेपालले भौतिक पूर्वाधार तथा मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय गैरसरकारी मानवीय संस्था रोटरी क्लब इन्टरनेसनलसँगको सहकार्यमा सातौ संयुक्त राष्ट्र विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सडक सुरक्षा सचेतनामूलक कार्टुन प्रदर्शनी आयोजना गरेको छ।
नेपाल आर्ट काउन्सिलमा जेठ २ गते देखि ५ गते सम्म चल्ने प्रदशनीमा बिभिन्न सडक सुरक्षा सम्बन्धि कार्टुन हरु राखिएको छ। प्रदशनिमा कार्टुनिस्ट क्लब अफ नेपालका २६ कार्टुनिस्टको कार्टुन हरु राखिएको छ। यस प्रदर्शनीमा सडक सुरक्षाका बहुआयामिक पक्षहरुलाई चित्रण गर्न कार्टुनिस्टहरुले रचनात्मक योगदान गरेको देख्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार