साफ च्याम्पियनसिपः नेपाल समूह ‘ए’ मा, पहिलो खेल कुवेतसँग खेल्ने
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १६:११:१६
३ जेठ, काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको नेपालको पहिलो खेल कुवेतसँग पर्ने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाले यस्तो देखाएको हो । समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको छ ।
समूहमा नेपाल, कुवेत, पाकिस्तान र आयोजक राष्ट्र भारत छन् । तालिकाअनुसार नेपालले ६ असारमा कुवेतसँग बैंगलुरुको श्री कान्तीराभा रंगशालामा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेदेखि प्रतिस्पर्धा सुरु हुनेछ ।
त्यसपछि ९ असारमा सोही रंगशालामा पौने ८ बजे भारतसँग खेल्नेछ । समूहको अन्तिम खेल नेपालले १२ असारमा अपराह्न पौने ४ बजेदेखि सुरु हुनेछ । साफ च्याम्पियनसिपको फाइनल खेल १९ असारमा हुने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार