मल कारखाना निर्माण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १३:२५:४२
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारीमूलक शिक्षा लागू गर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रममा सदनमा उपस्थित भएर जवाफ दिँदै यस्तो बताएका छन् ।
उनलाई सुरुमै सांसद ईश्वरी न्यौपानले शिक्षा, अर्थतन्त्र र कृषिकेन्द्रित प्रश्न गरेकी थिइन् । प्रश्नको जवाफमा उनले शिक्षालाई जीवनपयोगी र गुणस्तर बनाउने नीति सरकारले लिएको बताए ।
साथै उनले नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि ६७ अर्ब भन्दा बढी रकम चालु आवमा विदेशिएको र वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा गएका नेपालीहरुबाट ९ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स चालु आवमा भित्रिएको उनले स्पष्ट पारे ।
साथै देशभित्रै रासायनिक मल कारखाना निर्माणका लागि अध्ययन सुरु भइसकेको र अध्ययनको रिपोर्टपछि निर्माण गर्नेतर्फ सरकार लाग्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार