संसदमा प्रधानमन्त्रीले भने- ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न दृढ छु’
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १४:१६:३६
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न आफू दृढ रहेको बताएका छन् ।
बैठकमा सांसद चित्रबहादुर केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउनेका काममा संलग्न रहेका व्यक्तिहरुमाथि प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गरिरहेको र प्रकरणमा मुछिएका कोहीपनि दोषी कारवाहीमा पर्नबाट नछुट्ने बताए ।
छानबिनमा प्रभाव र दबाब पर्न नदिन गृहमन्त्रीलाई निर्देशन दिइरहेको बताउँदै घटना अन्तर्राष्ट्रियकरण भइसकेकोले दोषी छुट्ने शंका नराख्न आग्ह गरे । ‘प्रश्न गर्ने माननीयले भनेजस्तो भीभीआईपी, भीआई जाेकाेही तानिएपनि कारवाही गर्न सरकार दृढ छ’ उनले भने । घटनालाई सम्पूर्ण नेपाली जनताले हेरिरहेको उनको भनाइ थियो ।
‘यो घटनालाई सामान्य तरिकाले सोच्ने र कारवाही हुन्छ भन्ने सोचे मात्रै पनि गम्भीर भूल हुन्छ भन्ने विषयमा सम्पूर्ण जनता स्पष्ट हुनु आवश्यक छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
सिन्धुलीको हरिहरपुरगढीमा प्रधानाध्यापकमाथि गोली प्रहार
कात्तिक २५, २०८१ आइतबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार