नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जाने, २ मन्त्री आज नियुक्त हुँदै
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १३:४३:५३
५ जेठ, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । पार्टीको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले शुक्रबार बिहान प्रधानमन्त्रीसहित पार्टी शीर्ष नेताहरुबीच भएको सहमति अनुसार २ मन्त्रालय लिएर पार्टी प्रदेश सरकारमा सहभागी हुने निर्णय भएको बताए ।
सहमति अुनसार नाउपाले रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने भएको उनले बताए ।
मन्त्री बनाउनका लागि नाउपाले यसअघि नै संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरिसकेको छ । यसअघि प्रमुख सचेतक रहेका रामेश्वरको ठाउँमा खुशीराम चौधरीलाई ल्याइएको छ । प्रमुख सचेतकको जिम्मेवारी हाल खुसीराम चौधरीले पाएका छन् ।
यस्तै माओवादी केन्द्रले पनि २ मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरुलाई आजै नियुक्त गर्ने र उनीहरुको शपथ आजै हुने जनाइएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आजै मात्र आफ्नो कार्यकालको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार