दीर्घकालीन ठूलो आयोजनाको प्राविधिक परीक्षण सतर्कता केन्द्रबाट गरिने
कृषि तथा पशुपंक्षी प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १६:४१:३५
५ जेठ, काठमाडौं । सरकारले दीर्घकालीन ठूलो आयोजनाको प्राविधिक परीक्षण सतर्कता केन्द्रबाट गरिने नीति लिएको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीतिगत व्यवस्था समेटिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले आगामी आवमा लिने विकास र समृद्धिसम्बन्धी नीतिहरु समेटिएका छन् ।
कृषि तथा पशुपंक्षी प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने नीति सरकारले लिएको छ । वडास्तरसम्म कृषि तथा पशुपंक्षीसम्बन्धी प्राविधिक पुर्याउने उल्लेख । राष्ट्रपति पाैडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार