सम्पर्कविहीन भएकी सांसद मञ्जु खाण संसद बैठक झुल्किइन्
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १६:५३:४९
५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सम्पर्कविहीन बनेकी कांग्रेस सांसद मञ्जु खाण शुक्रबार संसदमा देखिएकी छन् ।
उनी राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकको सहभागी भएकी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाण वैशाख २७ गते पक्राउ परेलगत्तै मञ्जु सम्पर्कविहीन थिइन् ।
बालकृष्ण हिरासतमा परेपछि उनी भारत भएर अष्ट्रलिया पुगेको समाचार बाहिरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा उनको संलग्नता रहन सक्ने भन्दै प्रहरीले निगरानी गर्नै आइरहेको छ ।
उनी र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उठडाउने भनी नेपाली युवाहरुसँग ठगी गरी उठाएको रकम बुझाइएको अडियो रेकर्ड सामाजिक संजालमा अझै सुन्न पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार