राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच तीन बुँदे सहमती
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १७:२४:२
५ जेठ, काठमाडौं । राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच सहमती भएको छ । जेठ ८ गते आठ महिनाको बाँकी रहेको पारिश्रमिक बक्यौता राजधानी दैनिक व्यवस्थापकले ऐन अनुरुप सेवासुविधा भुक्तानी गर्ने सहमति भएको हो ।
राजधानी न्यूज पब्लिकेसन प्रालि केन्द्रीय कार्यालय चाबहिल सरस्वती नगरमा प्रा।लि। अध्यक्ष तथा सञ्चालक नन्दा शेरचनको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै सहमती भएको हो ।
पब्लिकेसनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुको चैत्र ३० गते सम्मको तलब जेठ ८ गते सोमबार भुक्तानी गर्ने, पारिश्रमिक मासिक भुक्तानी नियमित गर्ने, पब्लिकेसनमा कार्यरत पत्रकार तथा कर्मचारीको तर्फबाट माग राखी भएका धर्ना विरोधका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र कम्पनीलाई अगाडी बढाउनका लागि व्यवस्थापन, कर्मचारी एक्यवद्धता भई अगाडी बढ्ने निणर्य गरिएको आन्दोलनको नेतृत्व गरिरहेका श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।
राजधानी दैनिकको व्यवस्थापनलाई सातादिनको अल्टिमेटम दिएर आठ महिनासम्म रोकिएको बक्यौता भुक्तानी गर्न संगठनले भने पनि सुनुवाई नभएपछि पहिलो चरणका संघर्षका कार्यक्रम घोषणा भएका र सोही अनुसार संगठनको नेतृत्वमा जेठ ३ गते १ घण्टा राजधानी दैनिकको गेटमा धर्ना, ४ गते २ घण्टा राजधानी दैनिकका अध्यक्षको कुपण्डोल स्थित निवासमा धर्ना तथा जेठ ५ गते २ घण्टा राजधानी दैनिकका सञ्चालकहरुको निवासमा धर्ना दिए पछि पब्लिकेसन संचालक समितीले पत्रकारहरूको पारिश्रमीक दिन सहमती भएको जैसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार