लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १७:५५:५२
५ जेठ, काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पुर्याएको छ । गृहमन्त्रालय, काठमाडौं महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुर्व्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र यस प्रक्रियामा देखिएका चुनौती’ विषयक कार्यक्रममा यस क्षेत्रका समस्या समाधानका लागि नयाँ नीति तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।
कार्यक्रममा मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव विश्वमित्र कुइँकेलले २०६३ को नीति पुरानो भएकाले नयाँ तर्जुमा गरिएको जानकारी दिए । उनले केही महिनामा नयाँ नीति सार्वजनिक हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रणका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले ‘समुदाय प्रहरी साझेदारी’का माध्यमबाट लागुऔषध नियन्त्रणका विषयमा देशभर जनचेतना जगाउन सफल भएको जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार