संविधानलाई पुर्णरुपले कार्यान्वयन र संरक्षण नगरे देशमा अनिष्ट हुन्छः पूर्वराष्ट्रपति यादव

नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १२:१५:५

६ जेठ, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानलाई पूर्ण रुपले कार्यान्वयनमा लानुपर्ने बताएका छन् । उनले अहिलेको संविधानमाथि चौतर्फी आक्रमणको संकेत देखिएको र यसको संरक्षण र कार्यान्वयन महत्वपूर्ण भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको बताए ।
यादवले संविधानमाथि अहिले नै प्रश्न उठाउने समय नभएको बताए । उनले संविधान कार्यान्वयनका लागि धेरै काम बाँकी भएको भन्दै यसमा अपुग भएका विषयलाई थप्दै जान सकिने बताए । संविधान भर्खर कार्यान्वयनको दिशामा अगाडि बढिरहेका बेला यसको पुनः विचार गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको छ त्यो समय सान्दर्भिक नभएको उनको भनाइ छ ।
उनले अहिले पूर्ण रूपमा संविधान लागु गरेर जाने समय रहेको बताए । वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे ।
उनले भूराजनीति, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे । यादवले यो संविधान तलमाथि भएको खण्डमा अहिले प्राप्त कुनै पनि अधिकार नरहने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु