सरकारकै कमजोरीको भारी यात्री मोटरसाइकल कम्पनीलाई
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार ११:५९:४१
७ जेठ, काठमाडौं । नेपालम एसेम्बलिङमा बनेको बिद्युतीय मोटरसाइकल यात्रीको दर्ता रोकिएको छ । उपभोक्ताहरुको चरम विरोधपछि सरकारले यात्रायातसम्बन्धी ऐनमा सुधार गरेर हालै मात्र दर्ता प्रक्रिया सुरु गरेपनि अहिले पुनः रोकिएको छ ।
दर्ता गर्न कम्पनीको करचुक्ता गरेको प्रमाणपत्र भएको पुग्ने भनिए पनि यातायात व्यवस्था कार्यालयले विभिन्न कारण देखाउँदै दर्ता रोकेको हो । कार्यालयले भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्ने अडान राखेपछि समस्या भएकाे हाे ।
यसै विषयमा सांसद गगनकुमार थापाले आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सरकारकै कमजोरीको भारी उपभोक्ताई थोपर्ने कार्य गलत रहेको भन्दै समस्या तत्काल समधाना गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय आविष्कार केन्द्रले यात्री मोटरसाइकल बनाउँदै आएको छ । यात्रीको दर्ता नहुँदा सडकमा ट्राफिकले चालकलाई दर्ता नम्बर नभएको भन्दै सताउने काम गर्दै आइरहेको गुनासो बढदै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार