जनपुरमा बुद्ध एयरको जहाजभित्र मुसा फेला
यात्रुलाई ब्यागेज र लगेज सुरक्षामा गम्भीर बन्न आग्रह
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १५:३:१९
७ जेठ, काठमाडौं । बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ । जहाजको नाइनएन–एजेएलमा मुसो फेला परेको हो । शनिबार जहाजमा मुसो रहेको यात्रुले देखेपछि जहाज जनकपुरमै रोकिएको थियो ।
चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण उडान नगरी शनिबार जहाजमा जनकपुरमै रोकिएको थियो । खोजीगर्ने क्रममा मुसा आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको जनाइएको छ ।
उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो । तर जहाज काठमाडौंको लागि ४९ जना यात्रु बोर्डिङ भइसकेकाे अवस्थामा यात्रुले जहाज देखेका थिए।
त्यसपछि आजै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । थप चेकजाँच गरी आज दिउँसोदेखि पुनः उडान थालिने बुद्ध एयरले जनाएको छ । साथै बुद्ध एयरले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार