सुदूरपश्चिममा शिवशिखर बहुद्देश्यीय सहकारीका पीडित हजाराैं
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १५:२२:३
७ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाले १६ हजार बचतकर्ताको बचत हिनामिना गरेको खुलेको छ । हिनामिनाको अनुसन्धानका लागि सिआइबीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
कैलाली जिल्लामा मात्र धनगढी र अत्तरिया, लम्की डडेल्धुरा, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् ।
यी शाखा तथा सेवा केन्द्रमा निक्षेपकर्ताको एक अर्ब ६० करोड बचत रहेको पाइएको छ । तर उनीहरुले बचत रकम फिर्ता पाउन सकेका छैनन् । बचत फिर्ता पाउन उनीहरु समिति नै गठन गरेर संघर्षरत छन् । सञ्चालकलाई पक्राउ गरेर रकम फिर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गरिरहेका छन् ।
धनगढी शाखा तीन महिनादेखि बन्द छ । यो शाखाले साढे चार करोड मात्र लगानी गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार