कालापानीबाट भारतीय सेना हटाउने र १८ वर्षको युवालाई सैन्य तालिम दिने विषय नीतिमै आउनुपर्छ : सांसद सुवाल
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १६:१२:५७
७ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली भूमि कालापानीबाट भारतीय सेनालाई तत्काल हटाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा पेस गरेका सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै यस्तो बताएका हुन् ।
उनले भारतले राणकालीनदेखि नै नेपालमाथि हस्तक्षेप जारी राखेको भन्दै अहिले सरकारको नेतृत्वकै कारण हस्तक्षेप बढेको बताए । उनले १८ वर्ष पूरा भएका युवाहरुलाई सैन्य तालिम दिने व्यवस्था नीति तथा कार्यक्रममा राख्नुपर्ने बताए ।
यस्तै सांसद सुवालले पञ्चायतकालदेखिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने विषय समावेश गर्न सुझाव दिएका छन् । नेपालको ढुंगा गिट्टी भारतसँगको सीमामा पर्खाल लगाउन उपयोग गरिनु पर्नेमा जोड दिए । साथै विज्ञापन र पात्रोमा नेपाली भाषा मात्र प्रयोग गर्नेसम्बन्धी व्यवस्था हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार