वीरगन्ज चिनी कारखाना संचालन गर्ने नीति समेटन सरकारसँग माग
‘हिम्मत भए संघीयताविरुद्ध सडकमा आन्दोलन गर्नुस’
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १८:२८:२३
७ जेठ, काठमाडौं । सांसद प्रदीप यादवले सरकारले वीरगन्ज चिनी कारखाना संचालन गर्नेबारे विषय नीति तथा कार्यक्रममा नसमेटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारको आगामी आवको नीति तथा कार्यक्रममा थुप्रै रुग्न उद्योग संचालन गर्ने नीति लिएको तर वीरगन्ज चिनी कारखानाबारे मौन बसेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेका आगामी आवको नीति तथा कार्यक्रममाथि संशेधन प्रस्ताव राख्दै सांसद यादवले सरकारले बन्द भएका सबै उद्योग र कारखाना संचालन गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा यादवले संघीयता जनताले रगत बगाएर ल्याएको भन्दै यसलई भत्काउन संसदमा आवाज उठेको भन्दै चिन्ता व्यक्त गरे । ‘संघीयता वा प्रदेश संरचना नेपाली जनताले रगत बगाएर ल्याएको हो, सक्नुहुन्छ भने सडकमा गएर संघीयताविरुद्ध आन्दोलन गरेर देखाउनुस्’ सांसद यादवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार