सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:३७:६

८ जेठ, काठमाडौ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५६ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.९८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.१७ रुपैयाँ रहेको छ । यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा छ, बिक्री दर ३५ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या
जेठ २०, २०८० शनिबार
१० अर्ब आन्तरिक ऋण उठाइँदै, आज बोलकबोल
जेठ १८, २०८० बिहिबार
बिदेशी मुद्राको विनिमय दर, युरोको भाउ १ सय ४१ नाघ्यो
जेठ १८, २०८० बिहिबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार