प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:५१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/madhb_g_B8PhityzkC_KprPqKcKwD.png)
८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका सरकारको आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभाको बैठकमा आज पनि छलफल जारी छ ।
बैठकको शून्य समयमा सांसदहरुले समसमायिक विषयमा सम्बन्धित निकाय तथा सरकारको ध्यानाकर्षण गराउने कार्यसूची सकिएपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वका आधारमा छलफल सुरु भएको छ ।
अहिले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता माधवकुमार नेपालले छलफलमा भाग लिइरहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल आज दोेस्रो दिन हो । यो बुधबारसम्म चल्ने जनाइएको छ ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार