सीमा तस्करी रोक्न स्पष्ट नीति ल्याउनुपर्छ : प्रदीप पौडेल
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १५:४१:११
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सीमा सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै बजारमा तस्करीका सामानले किसानका उत्पादनलाई विस्थापितको अवस्थामा पुर्याएको बताए ।
सरकारले नीति तथा कार्यक्रममा सीमा सुरक्षाबाट हुने तस्करीलाई नियन्त्रण गर्ने ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नीति तथा कार्यक्रममा धेरै विषय समेटिए पनि थुप्रै विषय छुटेको औल्याए ।
भ्रष्टाचारी र राज्यविरुद्धको तहसम्म अपराध गर्नेहरुमाथि सरकारले सुरु गरेको अनुसन्धान र छानिबन कार्य क्रान्तिकारी भएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगामो पुर्याउन सरकारसँग माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
मेक्सिको खाडीको नाम फेर्दै ट्रम्पले बनाए ‘गल्फ अफ अमेरिका’
माघ १३, २०८१ आइतबार
संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने
माघ १३, २०८१ आइतबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार