जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १६:१६:१२
८ जेठ, काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा चयन भएका छन् । गत वैशाख १० गते बारा २ मा भएको उपनिर्वाचनबाट विजयी भएपछि उनी सोमबार बसेको संसदीय दलको बैठकबाट नेतामा चयन भएका हुन् । त्यस क्षेत्रबाट मंुिसर ४ मा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी २ मा जमत पार्टीका सीके राउतसँग पराजित भएपछि उनको संसद यात्रा अवरुद्ध थियो । तर, बारा २ बाट उनको यात्रा पुनः सुचारु भएको हो । यसअघि रामसहाय नै दलको नेता बनेका थिए । सोमबार बसेको जसपा संसदीय दलको बैठकले उपेन्द्रलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
सत्ता गठबन्धन सरकारमा जसपाको भागमा परेका २ मन्त्रालयध्ये वन तथा वातावरण मन्त्रालय खाली छ । शिक्षा मन्त्रालयको जिम्मेवारीमा अशोक राई छन् । दलको नेता चयन भएका उपेन्द्र आफैं उपप्रधानमन्त्री लिएर सरकारमा जाने योजनामा रहे्का छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार