सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा २५ प्रतिशत छुट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:४५:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/photo_skmzY882E7_fUYylC0zct.jpg)
८ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायुका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटले बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई बेड चार्ज, डाइग्नोस्टिक प्रोसिड्युअर, फार्मेसी, हेल्थ प्याकेजलगायतका मागअनुसारका स्वास्थ्य सेवामा छुट प्रदान गर्नेछ ।
स्वास्थ्य जाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटका साथ सहज सेवा उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार