कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विदेश जान राेक लगाउन माग
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १८:१२:३
८ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद् रघुजी पन्तले १२ कक्षा मात्र पास गरेका विद्यार्थीलाई विदेश जान रोक्ने पर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद् पन्तले कक्षा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई छात्रावृत्तिमा बाहेक आफ्नै खर्चमा विदेशमा पढ्न पठाउन नहुने प्रस्ताव राखे ।
स्नातक तह पास गरेका विद्यँर्थीलाई मात्र विदेशमा अध्ययनका लागि पठाउने नीति बनाउन सरकारसँग माग गरे । सानै उमेरका विद्यार्थी विदेशमा पुगेर लागू औषधको कुलतमा फस्ने र गलत काममा लागेको पाइएको भनेर विभिन्न देशले आग्रह गरिरहेको उनको भनाइ थियो ।
‘कम्तिमा स्नातक उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै विदेश जान दिनुपर्छ। कति जना ड्रगिस्ट भएका छन्, कतिपय गलत संगतमा परेका छन् । विदेशी सम्बन्धन लिएर नेपालभत्रि पढाउने कलेजलाई बन्द गर्नुपर्छ’ उनले भने ।
मुलुको शिक्षालाई २१औं शताब्दीको चुनौतिलाई सामना गर्ने शिक्षा बनाउनुपर्ने बताए । आफ्नो खर्चमा विदेश पठाउन कम्तिमा स्नातक उत्तीर्ण गरेकालाई मात्रै अनुमति दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । सानै उमेरमा विदेशमा पढ्न जाँदा देशभक्तिको भावना हराउँदै गएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार